• Tuesday 6th of October 2026

काठमान्डुलाई पराजित गर्दै प्लेअफमा पुग्ने पहिलो टोली बन्यो जनकपुर


  • धनकुटा खबर
  • .

नेपाल प्रिमियर लिगको प्लेअफमा पुग्ने पहिलो टोली जनकपुर बनेको छ।

बिहीबार दिउँसो भएको खेलमा काठमान्डु गुर्खाजलाई ५ विकेटले पराजित गर्दै जनकपुरले प्लेअफमा आफूलाई सुरक्षित गरेको हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖