• Tuesday 6th of October 2026

चितवन राइनोजलाई चौंथो सफलता, कर्णालीका गुल्शन शून्यमै आउट


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिगको एलिमिनेटर खेलमा कर्णाली याक्सविरुद्ध चितवन राइनोजलाई चौंथो सफलता मिलेको छ।

कर्णाली याक्सको चौथो विकेटका रुपमा गुल्शन झा शून्य रनमै आउट भएका छन्। चितवनका कप्तान कुशल मल्लले उनको विकेट लिए।

यसअघि जय किसन कोल्सावालाले अर्धशतक प्रहार गर्दै ५३ रन बनाएर पेभेलियन फर्किएका थिए।

रवि बोपारा उनलाई क्याच आउट गराएका थिए। त्यसअघि जिसन मक्सुद १४ रन बनाएर पेभेलियन फर्किए।

चितवनका शरद भेषावकरले उनको विकेट लिए। कर्णालीका रित गौतम भने डकआउट भए। सोहिल तनवीरले उनको विकेट लिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖