• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

‘वामदेव गौतम एकीकृत समाजवादीमा प्रवेश गर्न सकारात्मक’


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा सदस्य समेत रहेका नेता वामदेव गौतमलाई पार्टीमा भित्र्याउने तयारी गरेको छ ।

त्यसका लागि वार्ता र छलफल भइरहेको भन्दै केही प्राविधिक कारणले मात्र रोकिएको उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए ।

‘वामदेव गौतमसँग कुराकानी भइरहेको छ । उहाँ धेरै सकारात्मक पनि हुनुहुन्छ ।

पार्टीको एउटा औपचारिक प्रक्रिया पुरा गर्नका लागि संवादलाई अगाडि बढाउने ठाउँमा पुगेका छौँ’, मंगलबारको स्थायी कमिटी बैठकपछि खतिवडाले जानकारी दिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖