• Tuesday 6th of October 2026

कर्णालीलाई छैटौँ झट्का, अर्जुन पनि आउट


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको क्वालिफायर २ मा जनकपुर बोल्ट्सविरुद्ध कर्णाली याक्सले पाँचौं विकेट गुमाएको छ ।

कर्णालीका अर्जुन घर्ती २ रनमा आउट भएका हुन् ।

यसअघि, च्याडविक वाल्टन ११, विलियम बोसिस्टो १४, जिशान मक्सुदले १२, देव खनाल २४ र जयकिशन कोलसावाला १ रनमा आउट भए ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा टस जितेर जनकपुरले पहिले बलिङ रोजेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖