• Wednesday 4th of November 2026
  • ट्रेण्डिङ :

मन्त्रिपरिषद्को बैठक स्थगित


  • धनकुटा खबर
  • .

काठमाडौं । मन्त्रिपरिषद्को बैठक स्थगित भएको छ ।

दिउँसो ४ बजेका लागि डाकिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओलीको कार्य व्यस्थताका कारण स्थगित भएको बताईएको छ ।

आजको बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङबारे छलफल हुने जनाइएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖