• Tuesday 3rd of November 2026

एकीकृत समाजवादीको कोशी इन्चार्जमा राई, सहइन्चार्ज ९ जना


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश इन्चार्जमा राजेन्द्र राई चयन भएका छन् ।

उपमहासचिव उनलाई पार्टी स्थायी कमिटीको निर्णयअनुसार कोशी प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको हो ।

कोशी प्रदेशमा सहइन्चार्ज भए ९ जनालाई बनाइएको छ ।

कार्यविभाजन सूचीअनुसार बलदेव चौधरी, धर्म निरौला, भवानीप्रसाद खापुङ, महेश रेग्मी, राजन राई, केशव कुमार विष्ट, खिनु लङवा लिम्बु, जीवन राई र विद्या चाम्लिङ सहइन्चार्ज बनेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖