• Tuesday 3rd of November 2026

निकिता पूर्व उपाध्यक्ष रहेका सहकारी ठगी प्रकरणमा भरत जंगम पक्राउ


  • धनकुटा खबर
  • .

काठमाडौं, ७ मंसिर । सहकारीको बचत रकम अपचलन गरेको आरोपमा लेखक, पत्रकार र हिन्दुवादी अभियन्ता भरत जंगम पक्राउ परेका छन् ।

काठमाडौंका बानेश्वरस्थित साई स्वागत सहकारीको बचत अपचलनबारे छानविन गर्न जंगमलाई पक्राउ गरिएको बताइएको छ ।

जंगम साई स्वागत सहकारीका पूर्व अध्यक्ष हुन् । सो सहकारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति, पूर्वपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पन्ती निकिता पौडेल पनि जोडिएकी छन् ।

निकिता सो सहकारीको पूर्व उपाध्यक्ष हुन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖