• Tuesday 3rd of November 2026

एकाबिहानै कालिकोटमा भूकम्प


  • धनकुटा खबर
  • .

काठमाडौ । कालिकोटको ओडानाकु केन्द्रबिन्दु भएर आज (आइतबार) बिहान भूकम्प गएको छ ।

बिहान ५ बजेर ९ मिनेट जाँदा ३.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले नेपालभ्युजलाई जानकारी दियो ।

पछिल्लो समय पश्चिम नेपालमा साना भूकम्पहरू लगातार गइरहेका छन् । गत पुस ११ गते पनि जाजरकोटमा ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖