काठमाडौं । सरकारले भोली पुस १५ गते सोमबार सार्वजनिक बिदा दिएको छ । सरकारले भोलि तमु ल्होछारको अवसरमा सार्वजनिक बिदा दिएको हो । यस कारण उक्त दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् ।