• Sunday 29th of November 2026

बालेनको आक्रोशपूर्ण टिप्पणी : अब खोलामात्र होइन टुँडिखेल र खुल्लामञ्चपनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ


  • धनकुटा खबर
  • .

काठमाडौं, २ माघ । काठमाडौं महानगरका प्रमुख बालेन शाहले भूमिसम्बन्धी अध्यादेश पास भएपछि आक्रोश पोखेका छन् ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको तस्विर साझा गर्दै बालेनले आज पारित भएको अध्यादेशले टुडिखेल, खुल्लामञ्चपनि आफ्नो कार्यकर्तालाई दिने भन्दै आक्रोश पोखेका हुन् ।

उनले लेखेका छन्–‘अब खोला मात्र हैन टुडिखेल, खुल्लामन्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ ।

बधाई छ सरकारमा रहेका कार्यकर्ताहरुलाई ।’

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖