• Tuesday 3rd of November 2026

कुलमान घिसिङ र महावीर पुन ‘लाटा देशका गाँडा तन्नेरीहरु’ हुन्: एमाले नेता गुरुङ


  • धनकुटा खबर
  • .

पोखरा । नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेशका इन्चार्ज किरण गुरुङले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र राष्ट्रिय आविष्कार केन्द्रका प्रमुख महाविर पुन विरुद्ध आपत्तिजनक टिप्पणी गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै दुबैजनाविरुद्ध सस्तो टिप्पणी गरेका हुन् । ‘लाटा देशका गाँडा तन्नेरीहरु : कुलमान घिसिङ र महावीर पुन,’ स्टाटस मार्फत उनले भनेका छन् ।

गुरुङ गण्डकी प्रदेशका पूर्व अर्थमन्त्री समेत हुन् । गुरुङको टिप्पणीको धेरैले आलोचना गरेका छन् ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖