• Tuesday 6th of October 2026

सेतोपाटी अनलाइनको युट्युब च्यानल ह्याक


  • धनकुटा खबर
  • .

काठमाडौ । सेतोपाटी डटकमको युट्युब च्यानल ह्याक भएको छ ।

सेतोपाटीले सुचना जारी गर्दै भनेको छ – प्रिय पाठकहरू, सेतोपाटीको युट्युब च्यानल ह्याक भएकाले असान्दर्भिक सामग्रीहरू प्रसारण भइरहेको जानकारी गराउँछौं । हामी समस्या समाधानको प्रयास गरिरहेका छौं ।

विभिन्न कारणहरूले युट्युब च्यानल ह्याक हुने क्रम बढेको छ । तर युट्युबको सपोर्टमा आवश्यक जानकारीहरूसहित समयमा खबर गरेमा ह्याक भएको च्यानल सहजै फिर्ता हुने गर्छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖