• Sunday 1st of November 2026

कक्षा ११ र १२ को आंशिक तथा ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक


  • धनकुटा खबर
  • .

काठमाडौं । कक्षा ११ र १२ को पुराना आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक भएको छ ।

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा ११, १२को २०८२ वैशाख २६ गतेदेखि हुने आंशिक तथा ग्रेडवृद्धि परीक्षाको समय तालिका सार्वजनिक गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖