• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

डोनाल्ड ट्रम्पले गरे यस्तो अचम्मको निर्णय


  • धनकुटा खबर
  • .

काठमाण्डौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग उनको फ्लोरिडास्थित मर आलागो रिसोर्टमा एक्ला एक्लै भेट्न र खाना खान व्यापारीहरूले ५० लाख डलर तिरिरहेका छन् ।

त्यस्तै ट्रम्पसँग सामूहिक ‘क्यान्डल लाइट डिनरका’ लागि प्रतिव्यक्ति १० लाख डलर तिरिरहेको भनेर खोज पत्रकारिताका लागि मानिने अमेरिकी पत्रिका वायर्डले लेखेको छ ।

ट्रम्पले अर्को निर्वाचन लड्न नपाउने भएकाले उनीसँग एक्ला एक्लै भेट्न र खाना खान व्यापारीहरूबाट ५० लाख डलर उठाएर जम्मा पारिएको पैसा केका लागि खर्च गरिनेछ भन्ने प्रश्न उठेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖