• Saturday 31st of October 2026

राप्रपाले गर्यो आन्दोलनमा जाने घोषणा, अध्यक्ष लिङदेनले नै नेतृत्व गर्ने


  • धनकुटा खबर
  • .

काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनस्र्थापनका लागि आन्दोलनमा जाने घोषणा गरेको छ ।

आन्दोलनको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देन आफैंले लिएका छन् ।

आउँदो चैत १२ गते अध्यक्षको नेतृत्वमा रहेको आन्दोलन मुल समितिको बैठक बस्ने प्रवक्ता ज्ञानबहादुर शाहीले जानकारी दिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖