• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

माइतीघरबाट पक्राउ परेका अमेरिकी नागरिकलाई अध्यागमनमा बुझाइँदै


  • धनकुटा खबर
  • .

काठमाडौं । कुलमान घिसिङको बर्खास्तीविरुद्ध प्रदर्शनमा उत्रिएका उनका समर्थकको जुलुसबाट पक्राउ परेका अमेरिकी नारिक अध्यागमन विभाग बुझाउने तयारी गरिएको छ ।

पक्राउ परेका ५८ वर्षीय अमेरिकी नागरिक जुलियन किर्पाललाई अध्यागमनमा बुझाउन लागिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहोराले बताए ।

उनी कुलमान समर्थकको प्रदर्शनमा राजतन्त्रको ब्यानर बोकेर पुगेको आरोप छ । उनलाई प्रहरीले माइतीघरबाट पक्राउ गरेको थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖