• Friday 30th of October 2026

म्यानमार जाँदै नेपाली सेना


  • धनकुटा खबर
  • .

शक्तिशाली ७.७ म्याग्निच्यूड भूकम्पबाट प्रभावित म्यानमारमा नेपाली सेनाको मेडिकल टोलीसहितको जहाज बुधबार बिहान बंगलादेश हुँदै जाने तयारीमा छ ।

सेनाको सीएन-२३५ विमान मार्फत १६ जनाको टोली पठाइँदैछ, जसमा १२ जना मेडिकल टोलीका सदस्य छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले कूटनीतिक उडानका रूपमा अनुमति दिइसकेको छ ।

उद्धार टोली कम्तीमा ६ दिन म्यानमारमा राहत र उपचारमा खटिनेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖