• Thursday 29th of October 2026

सरकारबाट बाहिरिने तयारीमा नाउपा, राज्यमन्त्रीले राजीनामा दिने


  • धनकुटा खबर
  • .

काठमाडौं, १७ वैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) सरकारबाट बाहिरिने भएको छ ।

नाउपाबाट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी संस्कृति पर्यटन तथा नागरिक उड्ययन राज्यमन्त्री अरुणकुमार चौधरीले पदबाट राजीनामा दिन लागेका छन् ।

आज नाउपा र जनमत पार्टीबीच एकता घोषणा कार्यक्रम थियो ।

टीकापुर घटनाका सन्दर्भमा सर्वोच्च अदालतबाट भएको फैसला कार्यान्वयनका लागि भन्दै पार्टी संरक्षक रेशम चौधरीलाई सरकारले पक्राउ गरेलगत्तै नाउपाले सरकारबाट बाहिरिने तयारी थालेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖