• Thursday 29th of October 2026

घट्यो पेट्रोलियम पदार्थको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्य घेटेको छ ।

नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको हो ।

त्यस्तै हवाई इन्धनमा आन्तरिकबतर्फ प्रतिलिटर चार रुपैयाँ मूल्य घटाइएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖