• Thursday 29th of October 2026

रास्वपा सांसद सुमनाले गरिन् विद्युत प्राधिकरणले जारी गरेको श्वेतपत्र बारे महालेखापरिक्षकको कार्यालयसँग प्रष्टीकरण माग


  • धनकुटा खबर
  • .

काठमाडौ । रास्वपा सांसद सुमना श्रेष्ठले विद्युत प्राधिकरणले जारी गरेको श्वेतपत्र बारे महालेखापरिक्षकको कार्यालयसँग प्रष्टीकरण माग गरेकी छिन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै सांसद श्रेष्ठले प्राधिकरणको श्वेतपत्रमा कुलमान घिसिङले दावी गरे जस्तो नाफामा हैन घाटामा छ भन्ने भाष्य स्थापित गर्न खोजिए जस्तो देखिएको उल्लेख गर्दै सरकारी संस्थान भएकोले प्राधिकरणको वित्तिय अवस्थाको लेखाजोखा महालेखापरिक्षक कार्यालयले गर्ने र यस बारेमा महालेखाले प्रष्टीकरण दिनुपर्ने उल्लेख गरेकी छिन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖