• Thursday 29th of October 2026

एमाले नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर


  • धनकुटा खबर
  • .

काठमाडौं । पूर्वमन्त्री प्रदीप नेपालको स्वास्थ्य अवस्था गम्भीर बनेको छ ।

थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेपाललाई आईसीयूमा राखेर उपचार गरिंदैछ । अस्पताल प्रशासनका अनुसार उनको अवस्था गम्भीर छ ।

नेकपा एमालेका नेता नेपाल लामो समयदेखि पार्किन्सन रोगबाट पीडित छन् ।

केही वर्षदेखि उनी राजनीतिक गतिविधिमा निष्क्रिय थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖