• Wednesday 28th of October 2026

बिपिन जोशीको अवस्थाबारे गम्भीर चिन्ता


  • धनकुटा खबर
  • .

इजरायलको किबुत्ज अलुमीमबाट अक्टोबर ७ मा हमासद्वारा अपहरण गरिएका नेपाली विद्यार्थी बिपिन जोशीको बारेमा इजरायली प्रधानमन्त्री नेतान्याहूले “कोही जीवन्त छन् भन्ने कुनै संकेत देखिएको छैन” भनेका छन्।

The Times of Israel अनुसार, बिपिनसहित तीन जना बन्धकको अवस्था अस्पष्ट छ ।

यद्यपि उनलाई औपचारिक रूपमा मृत घोषणा गरिएको छैन। आशा कमजोर हुँदै गएको जनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖