• Wednesday 28th of October 2026

प्रधानमन्त्रीले कर्णालीको मार्सी चामाल चाखेको कुरा गर्दा संसदमा हाँसो


  • धनकुटा खबर
  • .

काठमाडौं, २८ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो समयमा कर्णालीमा बिकास तिब्र रूपमा बढेको बताएका छन् । 

 

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उठाएको प्रश्नको जवाफ दिदैँ उनले ‘मार्सी चामाल चाखेको’ कुरा सुनाउँदाँ संसदमा हाँसो छाएको हो ।

 

‘कर्णाली अहिले धेरै विकास भएको छ, त्यहाँ उत्पादित मार्सी चामालको भात मैले नि खाएको माननीयज्यूहरू जानकार नै हुनुहुन्छ’ भने पछि संसदमा हाँसोको फोहोरा उठेको हो ।

 

बिबादस्पद ब्यावसायी दुर्गा प्रसाईको सानोठिमी निवासमा उनले नेकपा एकता अघि मार्सी चामाल खाएका थिए, जुन तस्विर अहिले पनि निकै चर्चित रहेको छ।
 

 

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖