• Wednesday 28th of October 2026

कार्यक्रम हुँदा हुँदै बीचमै छाडेर भागे बाबुराम भट्टराई


  • धनकुटा खबर
  • .

एक कार्यक्रममा बाबुराम भट्टराईले सशस्त्र द्वन्द्वमा विश्वको तुलनामा नेपालमा थोरै मात्रै मान्छेको ज्यान गएको धारणा राखेपछि द्वन्द्वपीडितहरूले आपत्ति जनाएका छन् ।

पूर्वप्रधानमन्त्रीजस्तो मान्छेले गैरजिम्मेवार अभिव्यक्ति दिएको भन्दै विरोध गरिएपछि भट्टराई कार्यक्रम हुँदा हुँदै बीचमै छाडेर भागेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖