• Wednesday 28th of October 2026

तीनकुनै हिंसात्मक प्रदर्शनः ६१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर, प्रसाईंसहित ८ जनालाई भने पाँचवटा मुद्दा


  • धनकुटा खबर
  • .

काठमाडौं, ११ जेठ । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा राजावादी समूहको हिंसात्मक प्रदर्शनपश्चात पक्राउ परेका ६१ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले उक्त घटनामा दुर्गा प्रसाई, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, राप्रपाका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य धवल शमशेर राणालगायतलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖