• Wednesday 28th of October 2026

प्रधानमन्त्री र गृहमन्त्रीको पुत्ला दहन


  • धनकुटा खबर
  • .

अखिल क्रान्तिकारीले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पुत्ला दहन गरेको छ ।

भिजिट भिसा प्रकरणमा दैनिक ५० लाख रुपैयाँ उठाउने गरेको आरोप लगाउँदै उनीहरुले गृहमन्त्रीको राजीनामा माग्दै पुत्ला जलाएका हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖