• Wednesday 28th of October 2026

लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त


  • धनकुटा खबर
  • .

काठमाडौं, १४ जेठ । लुम्बिनी प्रदेशसभा सदस्य गीता गुरुङ पदमुक्त भएकी छिन्।

जनमत पार्टीको तर्फबाट समानुपातिक सांसद रहेकी गुरुङले दुई हप्ता अगाडि इमेलमार्फत राजीनामा पठाएकी थिईन् ।

हाल उनी बेलायतमा छिन् ।

जनमत पार्टी लुम्बिनी प्रदेशसभा संसदीय दलका नेता चन्द्र केश गुप्‍ताका अनुसार सांसद गुरुङ आज पदमुक्त भएकी हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖