• Wednesday 28th of October 2026

बजेटबाट करार कर्मचारी, अस्थायी राहत शिक्षक लाभान्वित


  • धनकुटा खबर
  • .

काठमाडौं । सरकारले स्वीकृत दरबन्दीभित्र करार सेवामा कार्यरत कर्मचारी र अस्थायी राहत शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रममा आबद्ध गर्ने जनाएको छ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖