अहमदाबाद विमान दुर्घटनामा बच्न सफल एक मात्र व्यक्ति विश्वास कुमार सोही विमान दुर्घटनामा ज्यान गुमाएका आफ्ना कान्छा भाइ अजयको अन्तिम सव यात्रामा निकै भावुक भएका छन् ।
विश्वास कुमार र उनका भाइ अजय दुबै एयर इन्डियाको फ्लाइटबाट लन्डन जाँदै थिए।