• Wednesday 28th of October 2026

पूर्वमन्त्री कुमार खड्का कांग्रेसको साधारण सदस्यसमेत नरहनेगरि निश्काषित


  • धनकुटा खबर
  • .

काठमाडौं, २५ असार । नेपाली कांग्रेसले पूर्वमन्त्री कुमार खड्कालाई पार्टीबाट निकालेको छ ।

खड्कालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निकालेको हो ।

गत २०७९ को प्रतिनिधिसभा तथा प्रदेश सभा चुनावमा पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा खड्कामाथि कारबाही गरिएको हो ।

उनीविरुद्ध गण्डकीका सांसद एवं सामाजिक विकासमन्त्री विन्दुकुमार थापाको उजुरीमा कारबाही भएको हो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖