• Monday 5th of October 2026

लगातार विकेट गुमाउँदै कर्णाली, आदित्यलाई एकै ओभरमा दुई विकेट


  • धनकुटा खबर
  • .

काठमाडौँ । जनकपुर बोल्ट्सका आदित्य मेहताले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) टी–ट्वान्टी क्रिकेटमा कर्णाली याक्सविरुद्ध एकै ओभरमा दुई विकेट लिएका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले विलियम बासिस्टो र पवन शरार्फलार्य एकै ओभरमा गुमाएको हो ।

विलियमलाई आदित्यले १६ औँ ओभरको पहिलो बलमा ५ रनमा बोल्ड आउट गराए ।

त्यस्तै, १६ औँ ओभरको पाँचौं बलमा पवन शरार्फलाई १ रनमा क्याच आउट गराए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖