• Monday 5th of October 2026

नेपाल बराबरीमा राेकिएपछि अञ्जनले मागे दर्शकसँग माफी


  • धनकुटा खबर
  • .

काठमाडौं । लाओसाविरुद्ध गोल गर्दै नेपालका लागि पुरुष सिनियर अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने राष्ट्रिय कीर्तिमान बराबरी गरे पनि खेलमा पराजित भएपछि अन्जन विष्टले दर्शकसँग माफी मागेका छन् ।

विश्वकप छनोटको पहिलो चरणअन्तर्गत होम खेलमा हजारौँ दर्शकबीच दशरथ रंगशालामा लाओसविरुद्ध उत्रिएको नेपाल १-१ गोलको बराबरीमा रोकिएको हो । दोस्रो हाफको सुरुवातमै गोल गर्दै अन्जनले खेल बराबरीमा ल्याएका थिए । यद्यपी नेपालले खेल जित्न भने सकेन । अन्जन केही राम्रा अवसरमा चुकेका थिए ।

सोही कारण अन्जनले खेलपछि नेपाली दर्शकसँग खेल जिताउन नसकेकामा माफी मागेका थिए ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖