• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

देउवालाई झट्का


  • धनकुटा खबर
  • .

गगन थापा र विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधर समूहको प्रतिनिधि संख्या हालको ५४ प्रतिशतभन्दा बढ्ने दाबी गरेका छन्।

सातै प्रदेशमा समर्थन देखिएको बताउँदै तुलनात्मक रूपमा सुदूरपश्चिममा हस्ताक्षर कम भए पनि अन्य प्रदेशहरूमा पक्षधर समूह बलशाली देखिएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖