• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बालेन शाह ‘फेसबुके प्रधानमन्त्री’ : साम्पाङ


  • धनकुटा खबर
  • .

इटहरी । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले काठमाडौँका मेयर बालेन्द्र (बालेन) शाहलाई ‘फेसबुके प्रधानमन्त्री’को संज्ञा दिएका छन्।

इटहरीमा आयोजित एक सभालाई सम्बोधन गर्दै साम्पाङले देश संकटमा परेका बेला पन्छिने व्यक्ति प्रधानमन्त्रीको लायक हुन नसक्ने दाबी गरे।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖