• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेसलाई ठूलो क्षति भयो : चन्द्र भण्डारी


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. चन्द्र भण्डारीले विभाजनले पार्टीलाई ठूलो क्षति पुर्‍याएको प्रतिक्रिया जनाएका छ ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गर्दै भण्डारीले अथक प्रयासका बाबजुद पार्टीलाई एकढिक्का बनाउन नसकिएको उल्लेख गरेका छन् ।

‘अन्यत्न दु:खद । कांग्रेसलाई ठूलो क्षति । एक दिन मिल्नु नै छ । जुन विगतको अनुभव हामीसँग छ । तर, अथक प्रयास सफल हुन सकेन,’ उनले लेखेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖