• Tuesday 13th of October 2026
  • ट्रेण्डिङ :

बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नागरिकता लिने खुल्यो बाटो


  • धनकुटा खबर
  • .

सरकारले नेपाल नागरिकता नियमावली २०६३ मा चौथो संशोधन पारित गरी राजपत्रमा प्रकाशित गरेसँगै बाबुको पहिचान नखुलेका सन्तानलाई आमाको नामबाट नेपाली नागरिकता प्रदान गर्ने बाटो खुलेको छ।

योसँगै नागरिकता ऐन,२०६३ मा व्यवस्था गरिएको अधिकार व्यवहारमा लागू हुने भएको हो।

यसअघि बाबुको नामबाट मात्रै वंशजको नागरिकता दिँइदै आएको थियो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖