• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

गगनले बाँड्न थाले टिकट


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली कांग्रेसले उम्मेदवार टुङ्ग्याउन थालेको छ । सभापति गगन थापाले धमाधम उम्मेदवार टुङ्गो लगाउन थालेका हुन् ।

कांग्रेसले प्यूठानबाट डा. गोविन्दराज पोखरेललाई उम्मेदवार बनाएको छ । अर्थविद् समेत रहेका पोखरेल योजना आयोगको पूर्वउपाध्यक्ष हुन् । उनी नेता शेखर कोइराला निकट मानिन्छन् ।

यस्तै, सल्यानमा जिल्ला सभापति केशबहादुर विष्टलाई उम्मेदवार बनाएको छ । सहमतिमा उम्मेदवार टुङ्गाउन सभापति थापाले देउवा पक्षसँग पनि संवाद गरिरहेका छन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖