• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

बालेन टिमका राजु पाण्डे काठमाडौं- ३ बाट लड्ने, रास्वपाले दियो टिकट


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बालेन टिमका राजु पाण्डेलाई टिकट दिएको छ ।

काठमाडौं क्षेत्र नम्बर ३ मा प्रतिस्पर्धा गर्नका लागि टिकट दिएको हो ।

आज रास्वपा केन्द्रीय कार्यालय वनस्थलीमा पुगेर पाण्डेले टिकट लिएका छन् । पाण्डे यसअघि काठमाडौं महानगरपालिकाको नगरप्रहरी प्रमुख थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖