• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेसले प्रचण्डसँग भिड्न कुसुमदेवी थापालाई बनायो उम्मेदवार


  • धनकुटा खबर
  • .

नेपाली कांग्रेसले रूकम पूर्वमा कुसुमदेवी थापालाई उम्मेदवार बनाएको छ।
थापा विघठित प्रतिनिधिसभा सदस्यको समानुपातिक सांसद थिइन्।

कांग्रेसले उनलाई पहिलो पटक संसदीय निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार बनाएको हो।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा यो पटक रूकुम पूर्वबाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल (प्रचण्ड) उम्मेदवार छन्।

यहाँ नेकपा (एमाले) ले पार्टीका ३८ वर्षीय केन्द्रीय सदस्य लिलामणि गौतमलाई उम्मेदवार बनाएको छ।

उनी पहिलो पटक निर्वाचनमा होमिन लागेका हुन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖