काठमाडौँ । नेपाली कांग्रेसले अधिकांश निर्वाचन क्षेत्रको उम्मेदवार टुंगो लगाएको छ ।
कांग्रेस सभापति गगन थापासहितको टोलीले उम्मेदवारको टुंगो लगाएको छ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि आज मनोनयन दर्ताको कार्यक्रम रहेको छ।