• Monday 12th of October 2026
  • ट्रेण्डिङ :

विष्णु पौडेलको प्रतिस्पर्धीको उम्मेदवारी फिर्ता


  • धनकुटा खबर
  • .

काठमाडौं । रुपन्देही–२ बाट राप्रपाले उम्मेदवारी फिर्ता लिएको छ ।

यहाँबाट उम्मेदवारी दिएकी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) की कर्भिका थापाले उम्मेदवारी फिर्ता लिएकी हुन्।

उनले आफ्नो उम्मेदवार बन्ने योग्यता नपुगेको स्वीकार गर्दै उम्मेदवारी फिर्ता लिएको बताइएको छ ।

उम्मेदवारी फिर्ता लिँदा उनले विदेशमा बस्दा प्राप्त कार्ड परित्याग गरेको तीन महिना नपुगेकोले आफू उम्मेदवार बन्न योग्य नभएको बताएकी हुन् ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖