• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

धनुषा–३ मा रामुपा नेपालका उम्मेदवार रहेका झा रास्वपा प्रवेश, मनिष झालाई समर्थन


  • धनकुटा खबर
  • .

काठमाडौं, २८ माघ । धनुषा–३ निर्वाचन क्षेत्रका रामुपा नेपालका उम्मेदवार राजीवकुमार झा रास्वपामा प्रवेश गरेका छन् ।

राजेन्द्र महतोले नेतृत्व गरेको रामुपा नेपालका प्रभावशाली नेता मानिएका झा धनुषा–३ मा चुनावी प्रतिष्पर्धामा थिए ।

तर, उनी आज रास्वपामा प्रवेश गरी सो क्षेत्रमा रास्वपाबाट उम्मेदवार रहेका मनिष झालाई सघाउने भएका हुन् ।

झाको रास्वपा प्रवेशलाई लिएर रामुपा नेपालभित्र हलचल पैदा भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖