चुनावमा मुख एमाले सिन्धुपाल्चोकमा पहिरो गएको छ ।
एमाले नेता जयबहादुर लामा, सानुकान्छा तामाङ, पूर्व कार्यपालिका सदस्य उमेश कार्की डोली, कान्छा नेपाली ‘आर्यन’, छेवाङ लामा, जोनसेना लामालगायत नेता कार्यकर्ता नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् ।
नेकपा भित्रिएका नेताहरूलाई पार्टी संयाेजक पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् ।
