• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

भक्तपुर दुईमा महेश बस्नेतलाई जिताउन उम्मेदवार नै एमाले प्रवेश


  • धनकुटा खबर
  • .

काठमाडौं। चुनावको मिति नजिकिँदै गर्दा भक्तपुर दुईमा नेकपा संयुक्तबाट उम्मेदवारी दिएका लोककृष्ण दाहालले एमाले उम्मेदवार महेश बस्नेतलाई जिताउन एमाले प्रवेश गरेका छन्।

बुधबार दाहालले एमाले उम्मेदवार बस्नेतलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिएर एमाले प्रवेश गरेका हुन्।

नेकपा संयुक्तबाट उम्मेदवारी दिएका दाहालले अन्तिम समयमा आएर उम्मेदवारी निष्किृय पार्दै एमाले उम्मेदवार बस्नेतलाई जिताउन एमाले प्रवेश गरेपछि एमाले उम्मेदवार बस्नेतले खुशी व्यक्त गरेका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖