• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

जाली कुरा नगरी भन -डुङगा तार्ने आफै हौ वा अरु?थप पानी नधमिल्याउ:गोकुल बास्कोटा


  • धनकुटा खबर
  • .

काठमाडौ । एमाले नेता गोकुल बास्कोटा भन्छन्-

चुनाब त खै के ?खै के? हुन्छ कि के हो? बाहिर प्रचार जोडतोड छ,भित्र साटाकसुटुक बढ्दो छ।

कसैका घोषणा पत्र त कसैका बहिष्कार पत्रका छनक दिने बक्तब्य।

जाली कुरा नगरी भन -डुङगा तार्ने आफै हौ वा अरु?थप पानी नधमिल्याउ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖