• Sunday 11th of October 2026
  • ट्रेण्डिङ :

संखुवासभा केन्द्रबिन्दु बनाएर ४.१ रिक्टरस्केलको भूकम्पको धक्का


  • धनकुटा खबर
  • .

काठमाडौँ । आइतबार बिहान संखुवासभा केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

संखुवासभाको रिदाक आसपास केन्द्रबिन्दु भएर बिहान ७ः३१ बजे ४.१ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो रिदाक गाउँ तिव्वतको सिमा क्षेत्रमा पर्दछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖