झापा । निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेमा प्रवेश गर्नेहरुको लहर बढेको छ।
यसै क्रममा झापाको क्षेत्र-५ स्थित दमक ४ बाट ३५० जना भन्दा बढि एमालेमा प्रवेशमा प्रवेश गरेका छन्।
बुधबार धरधरे टोलमा आयोजीत कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी सहित विभिन्न दल परित्याग गरि उनीहरु एमालेमा प्रवेश गरेका हुन्।
एमाले प्रवेश गर्नेहरुलाई नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गर्नु भएको हो ।
