काठमाडौ । दोलखाको तामाकोशीस्थित एक मतदान केन्द्रमा विवाद हुँदा प्रहरीले हवाई फा’यर गरेको छ।
कर्मचारीमाथि हातपातको प्रयास भएपछि स्थिति नियन्त्रणमा लिन हवाई फा’यर गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।