• Saturday 10th of October 2026
  • ट्रेण्डिङ :

कांग्रेसले पनि खोल्यो खाता


  • धनकुटा खबर
  • .

काठमाडौ । मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली निर्वाचित भएका छन् । उनले ३ हजार ३०७ मत पाए ।

उनका निकटतम प्रतिद्वन्द्वओ एमालेका इन्द्र धारा डादु विष्टले १८०६ मत पाए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖