• Wednesday 14th of October 2026
  • ट्रेण्डिङ :

अबुधाबीमा क्षेप्यास्त्र खस्दा एक जनाको मृत्यु


  • धनकुटा खबर
  • .

एजेन्सी । अबुधाबीको अल बहयान क्षेत्रमा एउटा गाडीमा मिसाइल प्रहार भएको छ।

उक्त प्रहारमा परेर एक जनाको मृत्यु भएको अबुधाबीको मिडिया कार्यालयले जनाएको छ।

अधिकारीहरूका अनुसार यस घटनामा प्यालेस्टिनी नागरिकको रूपमा पहिचान गरिएको एक व्यक्तिको मृत्यु भएको हो।

घटनापछि सम्बन्धित निकायहरू परिस्थितिको अनुसन्धान गर्न र आवश्यक कारबाहीमा लागेको बताइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖